दैवि प्रकोप बचत

दैवि प्रकोप बचत

           साधारण ऋण लिनु अघि सदस्यले त्यस ऋणको ५% रकम वचत जम्मा गर्नु पर्दछ । तर पेन्सन बचत गरेका सदस्यहरुले साधारण कर्जा लिंदा दैवि प्रकोप बचतमा ५ प्रतिशत रकम जम्मा गर्नु पर्दैन । यो वचत दैवि घटना जस्तै – आगलागी, चटयाङ्ग, वाढी पहिरो, भुकम्प, सर्पले टोकेको वा जंगली जनावरको आक्रमणबाट मानविय क्षति पुगेको अवस्थामा वा ५ वर्ष पुगेपछि यो वचत सदस्यले झिक्न सक्नेछन् ।