ग्रामिण विकासको आधार

लघुवित्तको गुणात्मक विस्तार 

ग्रामिण विकासको आधार

लघुवित्तको गुणात्मक विस्तार 

आजको बचत

भोलिको समृद्धि

छिमेक लघुवित्त बिकास बैंक लिमिटेड यहाँहरुको स्वागत गर्दछ !

यस बैंकको प्रमुख उद्देश्य नेपालमा रहेको व्याप्त गरिवी न्यूनीकरण गर्न ग्रामिण क्षेत्रमा सरल तरिकाले कर्जा उपलब्ध गराइ आयस्तरमा बृध्दि गर्ने, बचत गर्ने बानीको विकास गर्दै सुनिश्चत भविष्यतर्फ अग्रसर गराउनु रहेको छ । आर्थिक रुपले अति कठोर जीवन गुजारा गरी राखेको ग्रामीण परिवारहरुलाई आफ्नो विपन्नताको अवस्थावाट माथी उठाई आत्म विश्वास जगाउन तथा जाती, धर्म, लिङ्ग र राजनैतिक आधारमा कसैलाई भेदभाव नगरी सदस्यहरुको शीप र जाँगरलाई आयमूलक काम तर्फ लगाउन यस बैंकिङ्ग कार्यक्रमले सदैव जोड दिने छ । यस बैंकको प्रमुख उद्देश्य नेपालमा रहेको व्याप्त गरिवी न्यूनीकरण गर्न ग्रामिण क्षेत्रमा सरल तरिकाले कर्जा उपलब्ध गराइ आयस्तरमा बृध्दि गर्ने, बचत गर्ने बानीको विकास गर्दै सुनिश्चत भविष्यतर्फ अग्रसर गराउनु रहेको छ । आर्थिक रुपले अति कठोर जीवन गुजारा गरी राखेको ग्रामीण परिवारहरुलाई आफ्नो विपन्नताको अवस्थावाट माथी उठाई आत्म विश्वास जगाउन तथा जाती, धर्म, लिङ्ग र राजनैतिक आधारमा कसैलाई भेदभाव नगरी सदस्यहरुको शीप र जाँगरलाई आयमूलक काम तर्फ लगाउन यस बैंकिङ्ग कार्यक्रमले सदैव जोड दिने छ ।

अधिक जान्नुहोस्

हाम्रो बारे

संस्था दर्ता ऐन, २०३४ बमोजिम २०४८ सालमा स्थापना भएको छिमेक समाज सेवा संस्थाको विशेष पहलमा विकास बैंक ऐन, २०५२ तथा कम्पनी ऐन, २०५३ बमोजिम २०५८ सालमा छिमेक विकास बैकको स्थापना भएको हो । सामाजिक र आर्थिक रुपले पिछडिएको विपन्न एवं गरिब वर्गका परिवारलाई आयमूलक व्यवसाय गरी आत्म निर्भर वनाउनको लागि आधा आकाश ओगटेका महिला बर्गको …

आझ पढ्नुस्

सीईओ बाट सन्देश

माइक्रोफाइनान्स, 70 को दशक मा शुरू भयो, गरिबी को कमी को दुनिया भर मा एक उपकरण हो। यो कार्यक्रमले उनीहरूको ढोकामा कम आय घरहरूमा

आझ पढ्नुस्

छिमेक एक नजरमा

Data till Asadh 2075

341723
शुभ ग्राहकहरु
250688
ऋण ग्राहक
63
जिल्लाहरुमा
128
शाखाहरू

652
कर्मचारी
99.98
पुनरावृत्ति दर (%)
0.09
अत्याधिक ऋण (%)
0.20
PAR (%)
बार्षिक ईकाइ तथा सदस्य प्रोत्शान

नियमित मासिक बैठकमा ईकाइले प्राप्त गर्ने मुल्यांकनका आधारमा सम्बन्धित शाखामा वार्षिक रुपमा हुने ईकाइ भेलामा प्रथम, द्धित्तिय र तृतिय हुने ईकाइलाई प्रमाण पत्र सहित नगद पुरस्कार उपलब्ध गराईन्छ । त्यसैगरी सो ईकाइ भेलामा चौंथो, पाचौं र छैठौं हुने ईकाइलाई पनि प्रमाण पत्र र सान्त्वना पुरस्कार प्रदान गरिनेछ ।

अधिक जान्नुहोस्
स्व अनुशासन कार्यक्रम

स्व अनुशासन कार्यक्रम भन्नाले सदस्यहरुले आफनो इकाईको मिटिंग आफैले रोजेको सदस्यहरुले संचालनगर्ने र आफनो क्षेत्रका कसकसलाइ बैकको सदस्यता दिने हो त्यसको निक्र्योल पनि स्वयं छानिएको व्यक्तिले गर्नेछन । यस्तो कार्य गरे बापत बैकले एउटा निश्चित रकम इकाईलाइ दिनेछ । उक्त इकाईको आपसी सहमतिमा मिटिंगलिने सहयोगि सदस्यलाई प्रोत्साहन स्वरुप केहि रकम उपलब्ध गराउने छन ।

अधिक जान्नुहोस्
अनुशासित सदस्य भलाई कोष

यस वैंकले समयको माग तथा सदस्यको भविश्यको सुनिश्चीतताको लागि सामाजिक विकास तर्फ पनि टेवा पु¥याउन यस अनुशासित सदस्य भलाई कोष सम्बन्धी व्यवस्था लागु गरीएको छ । उनिहरुको परिवारमा कुनै विमारी पर्दा औषधोपचार खर्च गर्न, आफ्ना वालवालिका पढाउन तथा दैवी विपत्ती पर्दा धेरै गाह्रो पर्दछ । बैंकले यसै अवस्थालाई ध्यानमा राखेर आफ्ना समुह सदस्यहरुलाई स्वास्थ्य, शिक्षा, …

अधिक जान्नुहोस्
छात्रबृत्ती

ईकाइ भेलामा उत्कृष्ठ हुने छ वटा ईकाइको एक एक जना सदस्यको छोरीलाई सम्म छात्रवृत्ति स्वरुप मासिक रुपमा रु.२०० उपलब्ध गराईन्छ ।

अधिक जान्नुहोस्
मेरो छिमेक मेरो गौरभ

अधिक जान्नुहोस्
सूचनाहरु

नगद लाभंस सम्भंदी सूचना २०७५ -०३-१७

डाउनलोड
ताजा समाचार