कार्य क्षेत्र

          हाल बैंकले ३९  जिल्लामा ६८   वटा शाखा मार्फत कार्यक्रमहरु गरिरहेको छ । जुन जिल्लाहरु निम्न अनुसार रहेका छन । रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, कास्कि, रुपन्देही, तनहुँ, गोरखा, नवलपरासी, उदयपुर, स्याङ्गजा, सिन्धुली, धादिङ्ग, लम्जुङ्ग, महोत्तरी, झापा, सर्लाही, सुनसरी, मोरङ्ग, काभ्रेपलाञ्चोक, कपिलवस्तु, प्युठान, सिराह, धनुषा, अर्घखाँची, सुख्रेत, बाके, दाङ्ग, जाजरकोट , दैलेख, रुकुम, बर्दिया, कैलाली, इलाम, सप्तरी, भद्रपुर, कंचनपुर, सल्यान  ।

A